काठमाडौँ । क्यानडाको लत्ताकपडा बनाउने कम्पनी आर्कटे्र्याक्सले मोटरजडित प्यान्ट बनाएको छ । बिल्ट–इन एक्सोस्केलेटन भएको यो प्यान्टले लगाउने व्यक्तिको खुट्टाको बल ४० प्रतिशतले बढाउने बताइएको छ । मोटरबाट चल्ने एक्सोस्केलेटन...