शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

अनामनगर दुर्घटना अपडेट : ट्याक्सी चालकको उद्धार

काठमाडौँ । काठमाडौँको अनामनगरस्थित धोबिखोलामा खसेको ट्याक्सी चालकलाई प्रहरीले उद्धार गरेको छ । चितवनको कालिका नगरपालिका–७ घर भएका ३३ वर्षीय उर्गेन लामालाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले...