शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

धोबिखोलमा खसेको ट्याक्सी सशस्त्रले निकाल्यो

काठमाडौँ । अनामनगरस्थित भाटभटेनी नजिकैबाट धोबिखोलामा खसेको ट्याक्सी सशस्त्र प्रहरीले निकालेको छ । थापाथलीस्थित युनएन पार्कबाट ट्याक्सी निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।  आइतबार साँझ...