बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

पोखरा एभेन्जर्ससँग तीन वर्षका लागि जोडिए दक्षिण अफ्रिकाका महान क्रिकेटर जोन्टी रोड्स

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्लबमध्येको एक पोखरा एभेन्जर्सले आफ्नो समयका प्रभावशाली दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्ससँग...