बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

‘मुक्कुमलुङ’ मञ्चन गर्दै शिल्पी

काठमाडौँ । डा. चित्र माबोको कथासङ्ग्रह ‘डोलीभर्ना’मा आधारित नाटक ‘मुक्कुमलुङ’ (विश्वासको शक्ति) काठमाडाैँको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । असोज २ गतेदेखि २० गतेसम्म मंगलबारबाहेक नियमित मञ्चन हुने...