शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

सहरी कृषि सम्बन्धी अध्ययनले 'संयुक्त राष्ट्रसङ्घको फ्युचर समिट २०२४'का लागि नयाँ दृष्टिकोण दिने

काठमाडौँ । सहरी कृषि विश्वव्यापी रूपमा विभिन्न सहरहरूमा लोकप्रिय बन्दै गएको छ ।  विश्वका मुख्य सहरहरूमा सहरी कृषि अभ्यास गर्दा खाद्य सुरक्षा, वातावरणीय दिगोपन, र सामाजिक आर्थिक अवसरहरू बढेका छन्...