सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको कार्यशैलीमाथि प्रश्न उठेको छ । उनले ऐनमा व्यवस्था नै नभएको विषयमा आफूखुसी मन्त्रालयका शिक्षा अधिकृतलाई प्रदेश खेलकुद विकास परिषद्को जिम्मेवारी दिएको...