शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार, युवा पलायन र जनसंख्याको अवस्था

केही दिनअगाडि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले एक सार्वजनिक कार्यक्रममा नेपाली युवालाई चाँडो बिहे गरी सन्तान जन्माउन आग्रह गरे । यस अभिव्यक्तिले नेपालको जनसंख्याको भावीस्वरूप ठिक छैन भनेर बुझ्न कठिन...