बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

७६ जिल्लामा फैलिएको डेंगु स्थानीय नै हो कि बाहिरबाट भित्रियो ?

काठमाडौँ । देशका ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फैलिएको छ । पछिल्लो तथ्याङ्क अनुसार देशभर ७६ जिल्लामा ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको छ । जसमध्ये ६ जनाको मृत्यु...