काठमाडौँ । तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जेठ ३१ गते प्रतिनिधि सभामा दर्ता गरेको जलस्रोत विधेयक प्रतिनिधि सभामा छलफलकै क्रममा छ । जसमा जलस्रोत उपयोगको प्राथमिकता निर्धारण, संरक्षण,...