मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

राजा, मिश्र र प्रचण्ड !

त्यसो त सामन्तवाद सर्पजस्तै हुन्छ । शिर शरीरबाट अलग गरेको केही समयसम्म पनि सर्पले पुच्छर हल्लाउने क्षमता राख्छ । हाम्रोमा श्रीमान्का शिरबाट श्रीपेच खोसिएको धेरै भएको छैन । यसकारण कहिलेकाहीँ...