आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेलायतको राष्ट्रिय कर्जा आगामी ५० वर्षमा तेब्बर हुने

लन्डन । बेलायतको राष्ट्रिय कर्जा आउँदो ५० वर्षमा तेब्बर हुने प्रक्षेपण गरिएको छ । बेलायत सरकारका आधिकारिक प्रक्षेपणकर्ताहरूले यस्तो बताएका हुन् । वृद्ध जनसङ्ख्याको अनुपातमा हुने वृद्धि, जलवायु परिवर्तन र...