नेपालको युवा जनसङ्ख्या विश्वकै दृष्टिमा धेरै महत्त्वपूर्ण अवस्थामा छ । राष्ट्रिय युवा नीति २०७२ अनुसार, नेपालमा १६ देखि ४० उमेर समूहका व्यक्तिहरूलाई युवा मानिन्छ । २०७८ को जनगणनाअनुसार नेपालको ४२.५६...