सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ स्पाइकर्सका मुख्य प्रशिक्षकमा जगदीश भट्ट नियुक्त

काठमाडौँ । वात्सल्य एभरेस्ट महिला भलिबल लिगमा काठमाडौँ स्पाइकर्सले जगदीश भट्टलाई टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।  लामो कोचिङ अनुभवसँगै भलिबलको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रकारको नेतृत्व गरिसकेका...