बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सानेपामा चिनियाँ र फिलिपिनोले सञ्चालन गरेको कल सेन्टरमा सीआईबीको छापा

काठमाडौँ । ललितपुरको सानेपामा चिनियाँ र फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कलसेन्टरमा प्रहरीका केन्द्रिय अनुसन्धान ब्यूरोले छापा मारेको छ । कल सेन्टर सञ्चालक र त्यहाँ कार्यरत ५० जनालाई नियन्त्रणमा लिइएको ब्यूरोका...