आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

हराएका २६ ओटा दुई पाङ्ग्रे सवारी साधन धनीलाई हस्तान्तरण

काठमाडौँ । विभिन्न मितिमा हराएका २६ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले आइबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका...