सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

उत्तर प्रदेशको बहराइचमा ब्वाँसोको आक्रमणबाट ११ वर्षीया बालिका घाइते

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको बहराइचमा मङ्गलवार राति ११ वर्षीया एक बालिकालाई ब्वाँसोले आक्रमण गरेको छ । अस्पतालमा भर्ना भएकी बालिकाको अवस्था स्थिर रहेको बताइएको छ । ...