शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

एनआरएन विवाद : आरके शर्माको रिट न्यायाधीश सुवेदीको इजलासमा पेसी

काठमाडौँ । गैरआवासीय नेपालीहरूको संस्थाको विवादमा आरके शर्मा पक्षले सर्वोच्चमा दायर गरेको रिट न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी तोकिएको छ । शर्माका तर्फबाट कात्तिक ८ गते सर्वोच्चमा नयाँ रिट...