शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय

आपूर्ति र कानुन मन्त्रालयबिचको हानथापले रोकियो उपभोक्ता अदालत गठन प्रक्रिया

काठमाडौँ । उपभोक्ताहरूको गुनासो सुन्न सरकारले गठन गर्न लागेको उपभोक्ता अदालत कानुन र आपूर्ति मन्त्रालयका कारण रोकिएको छ । उपभोक्ता अदालत गठनका लागि सरकारले न्यायाधीश र बजेटको व्यवस्था गरे पनि...