शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

व्यवसायी ज्ञानेन्द्रलाल प्रधानविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउन सिफारिस

काठमाडौँ । व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले  गैरकानुनी गतिविधि मार्फत २६ करोड भन्दा धेरै सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ समक्ष सिफारिस गरेको...