शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

सरकारले भुक्तानी नदिँदा विकास निर्माण प्रभावित, सडक र पुलमा प्रत्यक्ष असर

काठमाडौँ । सरकारले निर्माण व्यवसायीहरूको गत आर्थिक वर्ष २०८०/८१ को भुक्तानी अझै दिन सकेको छैन । समयमै भुक्तानी नहुँदा ससाना विकास निर्माणका कामदेखि बहुवर्षीय आयोजनाहरू समेत प्रभावित बनेका छन् । ...