नयाँ दिल्ली । दक्षिण भारतीय फिल्म जगतका प्रसिद्ध अभिनेता दलपति विजय चुनावी मैदानमा उत्रिने भएका छन् । विजयको राजनीतिक दल सन् २०२६ मा हुन लागेको तमिलनाडुको विधानसभा चुनावमा आफ्नो भाग्यको परीक्षा...