काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्पा क्याम्पमा केन्द्रीय स्तरको कारागार बन्दै छ । मन्त्री परिषद्ले निर्णय गरेको १० वर्षमा कारागार निर्माणको दोस्रो चरणको काम पूरा भएको छ । पहिलो...