बुटवल । आइतबार अदालतमा समर्पण गरेका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी सोमबार छुटेका छन् । कानुनअनुसार कैद सट्टामा रकम तिरेर उनी सोमबार छुटेका हुन् । ...