काठमाडौँ । रामेछाप कांग्रेसमा नेतृत्वको कार्यशैलीलाई लिएर विवाद उत्पन्न भएको छ । सङ्घीय सरकारका ऊर्जा राज्यमन्त्रीसमेत रहेका कांग्रेस जिल्ला कार्य समिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले पार्टीमा एकलौटी निर्णयहरू...