काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बलिया राष्ट्रको सांस्कृतिक हस्तक्षेपबाट मौलिक कला संस्कृतिलाई जोगाउन सङ्गीत क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् । अहिलेको भूमण्डलीकृत विश्वमा बलिया भनिएका राष्ट्रको जबरजस्त...