कारकास । भेनेजुएलामा राष्ट्रपति निर्वाचनमा प्रतिपक्ष दलका उमेदवार रहेका नेता एडमन्डो गोन्जालेज विदेश पलायन भएका छन् । उनले स्पेनमा राजनीतिक शरण लिएको भेनेजुएलाको सरकारलाई उदृत गर्दै बीबीसीले समाचार छापेको छ...