बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

साक्षरता अभियानको नाममा १६ वर्षमा ११ अर्ब खर्च, ६४ लाख नेपाली अझै निरक्षर

काठमाडौँ । सबै नेपालीलाई साक्षर बनाउन अभियान चलेको लामो समय हुँदा पनि अझै ६४ लाख मानिस निरक्षर छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार हाल नेपालमा पाँच...