सोमबार, १५ पुस २०८१
ताजा लोकप्रिय

पोखराका २ इन्जिनियर भ्रष्टाचारी ठहर: ८ महिना कैद र १ लाख ७५ हजार जरिवाना

पोखरा । पोखराका इन्जिनियर शिव बराल र सब–इन्जिनियर उषा किरण रोकाया भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनीहरूलाई १ लाख ७५ हजार जरिवाना र ८ महिना कैद सजाय सुनाइएको...