शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

१० खेलाडीमा सीमित इटालीसँग बेल्जियमको बराबरी

ओलम्पिको । यूईएफए नेसन्स लिगमा इटाली र बेल्जियमले बिहीबार रोमाञ्चक बराबरी खेलेका छन् । १० खेलाडीमा सीमित भएपछि इटाली बेल्जियमसँग २–२ गोलको बराबरी खेल्न बाध्य भएको हो । खेल...