शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

आइपुग्यो दसैँको खसी बोका, तस्बिरहरू

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबारदेखि १० रुपैयाँ छुटसहित खसी, बोका र च्याङ्ग्रा बेच्ने भएको छ । खसी बोका र च्याङ्ग्रालाई संस्थानको कार्यालय थापाथलीमा ल्याएको छ ।  खाद्य व्यवस्था तथा व्यापार...