काठमाडौँ । ‘वसन्त’ गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । प्रकाश सपुतको निर्देशन रहेको फिल्मले जातीयताको कथा उठाएको छ । दर्शकलाई कलाकारको रूपमा फिल्मले आश्चर्य तुल्याएको छ । फिल्मको निर्माणदेखि...