अन्तिम संस्कारका लागि शवलाई चितामा राखिएको थियो । चितामा आगोसमेत लगाइएको थियो । तर एक्कासी चितामाथि राखिएका ती व्यक्तिले टाउको हल्लाएपछि कोकोहोलो मच्चियो । मृत ठानिएका व्यक्ति चल्मलाउन थालेपछि केही...