वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लाको अस्टिन शोरूममा कयौँ ज्वलनशील उपकरणहरू फेला परे । सोमबारको यस घटनामाथि अस्टिन प्रहरीले अनुसन्धान गरिरहेको छ ।...