बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षको लागि दरखास्त आह्वान

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षको नियुक्तिको लागि दरखास्त आव्हान गरेको छ । बुधबार प्रकाशित सूचनामा युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७...