काठमाडौँ । भक्तपुर नागरिक सरोकार समाजले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा स्वास्थ्य सेवा सुचारु गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई ध्यानाकर्षण गराएको छ । बिहीबार समाजले जिप्रकालाई सो अस्पतालमा सेवा सुचारु...