काठमाडौँ । जनकपुरदेखि भारतको अयोध्यासम्म सञ्चालन हुने रेल सेवा अन्योलमा परेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफू तेस्रो पटक प्रधानमन्त्री बनेको १०० दिनको अवसर पारेर जनकपुर–अयोध्या रेल सञ्चालन गर्ने...