बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

‘राजनीतिक व्यक्तिको नेतृत्वमा उच्चस्तरीय संविधान संशोधन सुझाव सुधार आयोग बनाइनुपर्छ’

रातोपाटीको ‘संविधान संशोधन बहस’ शृंखलामा यसपटक संवैधानिक कानुनका विज्ञ एवं वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली छन् । प्रस्तुत छ, उनीसँग गरिएको संवादको संक्षिप्त अंश - संविधान संशोधन बहस अहिले...