बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

भिनिसियसको बालोन डी’ओर पक्का ?

मड्रिड । मंगलबार राति बोरुसिया डर्टमण्डविरुद्ध उत्कृष्ट पुनरागमन गरेपछि रियल मड्रिडका फ्यानहरू ‘भिनिसियस जुनियरलाई बालोन डी’ओर’ भन्दै गाउँदै थिए । खेलपछि ब्राजिलियन फरवार्डले पनि क्लबमा आजीवन रहने वाचा गरे ।...