शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

कोशीका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीबिच दन्तबजान

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र पूर्वमुख्यमन्त्री केदार कार्कीबिच शीतयुद्ध चर्किएको छ । एकले अर्को पक्षलाई आरोप लगाउने र खण्डन गर्ने कुरामा दुई नेताको सचिवालय केही दिनदेखि सक्रिय...