आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

तडकभडक तरिकाले तीज नमनाउन महिला कर्मचारीहरूलाई मन्त्री काफ्लेको आग्रह

काठमाडौँ । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन मन्त्रालयका महिला कर्मचारीहरूलाई आग्रह गरेका छन् । हिन्दु नारीहरूको महान्...