बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

राजदूत अनुमोदनमा माओवादी पनि सरकारको कित्तामा

काठमाडौँ । सरकारले १७ देशका लागि प्रस्ताव गरेका राजदूतहरूमध्ये १६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।  बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबाहेक...