काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नाबालिका बन्धक बनाएको घटनामा १२० पृष्ठ लामो अनुसन्धान अभिलेख राष्ट्रिय मानव अधिकार आयोगलाई बुझाएको छ। सरकार पक्षबाटै मुद्दा नचल्ने निर्णय भएपछि आयोगले स्व-विवेकीय अधिकार प्रयोग गर्दै...