काभ्रे । काभ्रेको धुलिखेलस्थित पतञ्जलि आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टरका विद्यार्थी आन्दोलित बनेका छन् । क्याम्पसले इन्टर्नसीप अवधिमा उपलब्ध गराउनुपर्ने निर्वाह भत्ता दिन नमानेपछि आयुर्वेद स्नातक उत्तीर्ण गरी अस्थायी...