सोमबार, १२ फागुन २०८१
ताजालोकप्रिय
कतारका लागि नेपाली राजदूत पौडेलले पेस गरे ओहदाको प्रमाणपत्र

कतारका लागि नेपाली राजदूत पौडेलले पेस गरे ओहदाको प्रमाणपत्र

काठमाडौँ । कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेलले आइतबार कतार राज्यका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । अमिरी दिवान (राजप्रासाद...