आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाल एयरलाइन्सका क्याबिन क्रु काममा फर्किए, उमेर हद ५० वर्ष पुर्‍याउने सहमति

काठमाडौँ । दसैँको मुखमा ४५ वर्ष उमेर हदको विषयलाई लिएर आन्दोलन गर्दै आएका नेपाल एयरलाइन्सका एयर होस्टेजहरु काममा फर्किएका छन् । शनिवार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा उमेर...