बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

आठ लाख ४० हजारका आइफोनसहित एक पक्राउ

अत्तरिया । प्रहरीले कैलालीको धनगढी विमानस्थलबाट  रु आठ लाख ४० हजार मूल्य बराबरका आइफोनसहित एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका–१...