सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

ताँदी घ्याङफेदी जलविद्युत् आयोजनाको पीपीए सम्पन्न, असोजदेखि निर्माण सुरु हुने

काठमाडौं । एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गरेको ८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरण र एबीपी इनर्जीका प्रतिनिधिबिच सोमबार पीपीएमा...