शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय

इन्द्रजात्राको आगमनसँगै बसन्तपुर दरबार क्षेत्र चिटिक्क बनाउन थालियो (तस्बिरहरु)

काठमाडौँ । वर्षा र सहकालका देवता भगवान इन्द्रले पूजा आरधना गरी मनाइने इन्द्रजात्राको आगमनसँगै बसन्तपुर दरबार स्क्वायरको गद्दी बैठक, कुमारीघर र मन्दिरहरुको रङरोगन तथा सरसफाई गर्न थालिएको छ ।  ...