काठमाडौँ । भारतको केरल राज्यमा एउटा अनौठो संयोग देखिएको छ । राज्य सरकारको मुख्यसचिव भी भेणुले उमेर हदका कारण अवकाश पाएलगत्तै उनकी पत्नी शारदा मुरलीधरनले मुख्यसचिवको जिम्मेवारी सम्हालेकी छन् । ...